प्रिमियर लिग: टाेटेनहम घरेलु मैदानमै पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा टाेटेनहम हस्टपर पराजित भएकाे छ ।

घरेलु टाेली टाेटेनहम  ब्राइटनसँग १-० ले पराजित हुन पुगेकाे हाे ।

टाेटेनहम हस्टपर स्टेडियममा खेलकाे ९०औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेकाे एक मात्र गाेल ब्राइटनलाई जित दिलाउन पर्याप्त बन्याे ।

जितसँगै ३२ खेलमा ४० अंक जाेडेकाे ब्राइटन १० औं स्थानमा रहँदा पराजित टाेटेनहम समान खेलबाट ५७ अंकका साथ चाैथाे स्थानमा यथावत छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार १९:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया