माओवादीबाट आफ्नो पार्टीमा लगेर राप्रपाले वैश्यलाई नेपालगन्जको मेयर उम्मेदवार बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालगन्जमा मेयरको उम्मेदवार नन्दलाल बैश्यलाई बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बैश्यलाई मेयरको टिकट दिने आश्वासन दिएर राप्रपाले पार्टी प्रवेश गराएको हो । 

बैश्यले यसअघि माओवादीबाट नै मेयरको उम्मेदवार बन्ने चाहना राखेका थिए । तर, भागवण्डामा नेपालगन्जको मेयर नेपाली कांग्रेसलाई परेपछि बैश्यले पार्टी नै छाडेका हुन् ।

उनी राप्रपामा प्रवेश गरेसँगै राप्रपाले उनलाई नै मेयरको टिकट दिने तयारी गरेको हो ।
 





  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार २०:५७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया