प्रचण्डलाई गोकुलले भने– नीलो रंगे स्याल बाईबाई

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नीलो रंगे स्यालको संज्ञा दिएका छन् । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला अनिवार्य गर्नुपर्ने कुरा प्रचण्डले बल्ल थाहा पाएको उनले दाबी गरेका छन् । 

‘त्यसो होइन, महाराज दुवै महिला भए पनि हुन्छ एकचैँ अनिवार्य हो,’ ट्विटरमा उनले लेखेका छन्, ‘महाशय, तपाईंको गठबन्धन महिला अधिकार कत्लेआम गर्ने महान् प्रतिगामी सांस्कृतिक विचलन हो, हेक्का होस् लगाम छुटिसक्यो, नीलो रंगे स्याल बाईबाई ।





  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार २२:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया