नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ

नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनी आज बिहान दाङबाट पक्राउ परेका हुन् ।   

हालै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग्गिएर बाँस्तोलासहितका नेताहरूले नयाँ पार्टी गठन गरेका थिए । 

बाँस्तोला गत २१ वैशाखमा विप्लवलाई महासचिवबाट हटाएर नेकपा बहुमतका संयोजक भएका हुन् । यो पार्टीले चुनाव बहिष्कार गर्ने नीति लिएको छ ।  





  • प्रकाशित मिति : वैशाख २९, २०७९ बिहीबार ७:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया