सप्तरीको कञ्चनरूप–१ मा जसपाका उम्मेदवार विजयी

सप्तरीको कञ्चनरूप नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का रावन खान विजयी भएका छन् । उनी ८ सय २९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी जनमत पार्टीका राजदेव खंगले ७ सय ८७ मत पाए । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ७:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया