जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

एलेक्स मोलकानलाई हराउँदै  विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई  ६-२  ६-३  ७-६ (७-४) ले हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन् । 





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार ७:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया