सरकारले घर जग्गाको कारोबार कम्पनीमार्फत गराउने भएको छ ।
आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले आधिकारिक निकायबाट अनुमति लिएका संस्था र व्यक्तिले मात्र घर जग्गाको कारोबार गर्न पाउने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।