बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा बागमती प्रदेशको भौतिक पूर्वाधारको लागि १ अर्ब १ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री शालिकराम जम्म्कट्टेले बिहीबार सदनमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्ने क्रममा बागमती प्रदेशको सडक सञ्जाल, भौतिक पूर्वाधर निर्माण गर्नको लागि उक्त बजेट छुट्याएको मन्त्री जम्म्कट्टेलले बताए ।
हाल मन्त्री जम्मकट्टेलले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।