logo-img

त्रिवि सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)

त्रिवि सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । 

२०७७ माघ २५ देखि फागुन २७ सम्म र २०७८ कात्तिक २८ देखि मंसिर १६ सम्म सञ्चालित परीक्षाका नतिजा प्रकाशित भएको हो ।

विभिन्न सेवा, समूह र श्रेणी अन्तरगतका प्रशासनिक तथा प्राविधिक पदहरुको विज्ञापनअनुसार सफल प्रतियोगीको नाम त्रिवि सेवा आयोगले प्रकाशन गरेको हो ।  ​







  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २२:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया