logo-img

६६० जना भन्सार एजेन्टमा छनोट [नामावलीसहित]

६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनोट भएका छन् । बुधबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा सार्वजनिक गरेको हो ।

यसअघि पटक(पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा लोक सेवा आयोगले गत १७ वैशाखमा लिएको थियो । निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचारसंहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा भएको थियो ।

अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मै दरखास्त आह्वान गरेको थियो । आधिकारिक रूपमा छनौट भएका भन्सार एजेन्टले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासी कर्ताकोतर्फबाट मालवस्तुको घोषणा गर्न सक्नेछन् ।  

हेर्नुस् नतिजा :





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ७:९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया