बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ११३ संक्रमित

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । २४ घण्टाको अवधिमा ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सो अविधमा २ हजार ७२४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित भएका हुन् ।

आज २० जना संक्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

आज देशभर ४७१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया