logo-img

बालेन साहले दिए सर्वोच्चमा बयान

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सर्वोच्च अदालतमा बयान दिएका छन् । बागमती सरसफाइ सम्बन्धी मुद्दामा जवाफ दिन साह सर्वोच्च पुगेका हुन् । महानगर प्रमुख साह सोमबार मध्याह्न सर्वोच्च पुगेका थिए । 

जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता प्रकाशमणि शर्मा, आलोक पोखरेल लगायतले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सोमबार न्यायाधीशहरू हरिकृष्ण कार्की र  मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ । 





  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार १३:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया