नेपालमा पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो अवधिमा ६ हजार २ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोरोनाबाट थप २ जनाको ज्यान गएको छ । त्यस्तै कोरोना संक्रमणमुक्त भएर ३०१ जना घर फर्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।