करेन्ट लागेर एक जनाको मृत्यु
फाइल तस्वीर

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनपाटन गाउँपालिका- ७ पोतेनी बस्ने ३५ वर्षीय तीर्थलाल श्रेष्ठ रहेका छन् ।

सोही गाउँपालिकाको वडा कार्यालयबाट घर फर्कने क्रममा लत्रेको विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको स्वास्थ्य चौकी तिल्पुङमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १९:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया