प्रदीप गिरिको अभाव सधैँ खट्किरहने छ : प्रदीप ज्ञवाली
फाइल तस्बिर

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता प्रदीप गिरिको अभाव सधैँ खट्किरहने बताएका छन् । गए राति निधन भएका नेता गिरिलाई श्रद्धाञ्जली दिँदै ज्ञवालीले उनको अभाव सधैँ खट्किरहने उल्लेख गरेका छन् । 

‘अलविदा प्रदीप गिरी दाइ ! तपाईँको अभाव सधैँ खट्किरहने छ !’ज्ञवालीले लेखेका छन् । गिरिको गए राति उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ९:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया