पुल्चोकको भाटभटेनी अगाडि सडकमा मोटरसाइकल पार्किङ

पुलचोकको भाटभटेनी सुपर मार्केटले सार्वजनिक सडकलाई मोटरसाइकल पार्किङका लागि प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा भने मःम स्टल राखेको छ । अन्डर ग्राउन्ड पार्किङ पनि रित्तै राख्ने गरिएको छ ।

यो विषयमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे चासो देखाएको छैन ।  जस कारण त्यस क्षेत्रमा सडक जाम हुने गरेको छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार १३:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया