logo-img

लोसपाका नेताहरू वालुवाटारमा

लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । 

सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी गरिरहेकाे बेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयास भइरहेकाे बुझिएको छ । 

शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टोली बालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ ।  







  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १५:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया