मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ रामधुनीचोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
धरान चतरा सडकखण्ड रामधुनीमा बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदलयात्री रामधुनीका ३५ वर्षीय विनोद रम्तेललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते रम्तेलको उपचारका क्रममा हेटौंडा अस्पतालमा भृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।