logo-img

बुटवलमा स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको घरअगाडि शंकास्पद वस्तु

रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका गणेश पौडेलको घरअगाडि बमजस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ ।

उनको घरअगाडि एक कार्टुनमा कुकर बमजस्तो देखिने बस्तु भेटिएको हो ।

घटनास्थलमा प्रहरी खटिएको छ । 

नेपाली सेनाको बम डिस्पोजल टोली आएपछि उक्त बस्तु बम भए या नभएको एकिन हुने प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १०:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया