किरण पौडेलको अभियानमा त्रिपुरेश्वर पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिपुरेश्वरको महादेव मन्दिर दर्शन गरेका छन् ।

उनी काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार बनेका किरण पौडेलको चुनावी अभियानका लागि त्यहाँ पुगेका हुन् ।

मन्दिरबाट फर्किएपछि पौडेलकै अभियानमा पौडेललाई मत माग्नका गरिएको कार्यक्रममा ओली पुगेका छन् ।

उनले कार्यक्रममा नेकपा एमालेको घोषणा पत्र वास्तविक घोषणा पत्र भएको बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १०:३०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया