प्रकाशमान सिंहले गरे मतदान
फरकधार / ४ मंसिर, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक पकनाजोल मतदान केन्द्रबाट मतदान गरेका छन् । सिंह यसपटक पनि काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धीमा छन् ।



गत निर्वाचनमा पनि उनी यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । 











  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:११:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया