विष्णु पौडेलले गरे मतदान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उनले मतदानपछि निर्वाचनले मुलुकलाई राजनीतिकक स्थायीत्वतिर लैजाने बताएका छन् ।

उनले निर्वाचन लोकतन्त्रको उन्नत अभ्यास भएको पनि बताएका छन् ।

उनले मतदातामा उत्साह देखिएको भन्दै मतदानको प्रतिशत विगतको तुलनानमा बढ्नेसमेत बताए ।
 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया