कैलालीमा मतदानस्थल नजिक बम विस्फोट

कैलालीमा एक मतदानस्थल नजिक बम विस्फोट भएको छ । 

विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । त्यहाँ सेनासहितको सुरक्षा टोली परिचालन गरिएको छ ।

कैलालीमा शनिबार रातिदेखि हालसम्म विभिन्न ८ मतदानस्थल नजिकै राखिएका विस्फोटक वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १२:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया