logo-img

सप्तरी–२ मा उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतले अगाडि

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सप्तरी–२ मा जनमत पार्टीका उम्मेदवार डा. सिके राउतले दोब्बर मतले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले १२ हजार ७८१ मत ल्याएका छन् ।

राउतलाई पछ्याइरहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६ हजार ३४७ मत प्राप्त गरेका छन् । उनी राउतभन्दा ६ हजार ४३४ मतले पछाडि छन् ।



त्यस्तै, तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत प्राप्त गरेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया