शिक्षामन्त्री पौडेल बागलुङ निर्वाचन क्षेत्र-२ बाट निर्वाचित
फरकधार / ७ मंसिर, २०७९

शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बागलुङ निर्वाचन क्षेत्र-२ बाट निर्वाचित भएका छन् । 



उनी नेकपा एमालेकी उम्मेदवार मन्जु शर्मालाई पराजित गर्दै निर्वाचित भएका हुन् । 

पाैडेल २४ हजार ७७९ मत ल्याएर निर्वाचित हुँदा एमालेकी उम्मेदवार शर्माले २० हजार १८० मत प्राप्त गरेकी छन् । 



त्यस्तै, तेस्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तिला खत्री छन् । 



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १६:५४:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया