पाल्पा २ मा ठाकुर गैरेकाे अग्रता

पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गरेका छन् । 

पछिल्लो मत परिणामअनुसार गैरे छ हजार चार सय ६४ मतसहित अगाडि छन् ।

गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहेका छन् । 

पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनीतिक यात्रामा सहयात्री रहेका थिए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया