logo-img

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा (सुवोध) विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुवोध) विजयी  भएका छन् । उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरे । 
 
एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै उनी विजयी  भएका हुन् । नेपालले २७ हजार २० मत प्राप्त गरे । 

सो क्षेत्रबाट सभामुख अग्निप्रसाद सापकोटा उम्मेदवार बन्ने धेरैको अनुमान थियो । तर, उनले युवा पुस्तालाई मौका दिने भन्दै सुवोधलाई अगाडि सारेका थिए । 







  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ०:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया