logo-img

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

बाजुरामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
 
बिहीबारदेखि सुरु भएको मतगणनामा १५७४ मत गणना सकिँदा पाण्डेले ८१६ मत पाएका छन् भने एमालेका कर्णबहादुर थापाले ७११ मत पाएका छन् ।
 
उनीहरुबीच १०५ मतको अन्तर छ । हालसम्म ४० मत बदर भएको पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 







  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार २१:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया