राष्ट्रिय युवा संघ नेपालले भन्यो - अध्यादेश तत्काल फिर्ता होस्, नभए आन्दोलनको आँधीबेहरी आउँछ


सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई रिहा गर्न सहज हुने गरी ल्याएको अध्यादेश फिर्ता गर्न राष्ट्रिय युवा संघ, नेपालले आग्रह गरेको छ । 

षड्यन्त्रका साथ अध्यादेश ल्याइएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न समेत माग गरिएको छ । 

 राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष विरण पैडेलले एक विज्ञप्ति जारी गर्दै जनहित विपरीत ल्याइएको अध्यादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने उल्लेख गरेका छन् ।  ​





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १७:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया