आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।  

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार सुन प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार ११:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया