२३ जना एसपीको काज सरुवा, फेरिए ८ जिल्लाका प्रहरी प्रमुख [सूचीसहित]

२३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले ८ जिल्लाका प्रहरी प्रमुखलाई सरुवा गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली सरुवा भएका हुन् । 

त्यस्तै, सन्तोष सिंह राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देवेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् । 

को कहाँ सरुवा? हेर्नुस् सूचना :





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार १७:३७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया