अस्ट्रेलियन पूर्वप्रधानमन्त्री रुड अमेरिकाको राजदूतमा नियुक्त

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतको जिम्मेवारी सम्हाल्न तयार भएका छन् । उनले आगामी मार्चदेखि अमेरिकी राजदूतको कार्यभार सम्हाल्ने छन् ।     

आफूलाई राजदूतको जिम्मेवारी दिएको भन्दै रुडले सरकारलाई धन्यवाद दिएका छन् ।

 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रिया दिएका छन् । 

केभिन रुड अस्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । लेबर पार्टीका नेता रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए ।   





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ९:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया