बढ्यो सुनचाँदीको मूल्य

आज बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रति तोला चार सय रूपैयाँले बढेको छ । मंगलबार प्रति तोला एक लाख सात सय रूपैयाँ तोकिएको छापावाल सुन आज एक लाख ११ सय रूपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला एक लाख ६ सय छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रूपैयाँ बढेर प्रति तोला एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार ११:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया