logo-img

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताको निर्वाचन आज

नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुन लागेको छ । कांग्रेसको संसदीय दलको नेता चयनमा सहमति हुन नसकेपछि आज दिउँसो ३ देखि ४ बजेसम्म निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् । संसदीय दलको नेताका लागि पूर्वभौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि उम्मेदवारी दर्ता गराउने कांग्रेसका एक नेताले जानकारी दिए ।







  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार ११:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया