logo-img

गृहमन्त्री लामिछाने र कुलमान घिसिङबीच भेटवार्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज बिहान गृहमन्त्रालय भेटवार्ता भएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए । 

उनका अनुसार भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिएका थिए ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १३:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया