logo-img

२३२५ जनाकाे परीक्षण गर्दा दुईजनामा काेराेना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई संक्रमित थपिएका छन् । यो अवधिमा दुईजना संक्रमणमुक्त भएका छन् ।

दुई हजार ३२५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।







  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार १५:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया