logo-img

उपसचिवमा बढुवाका लागि २८ शाखा अधिकृतकाे नाम सिफारिस

नेपाल सरकारका २८ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । 

बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् । 



बढुवाका लागि २१० जनाले उम्मेदवारी दिए पनि सम्भाव्य उम्मेदवारको संख्या १९५ रहेको थियो ।

बढुवा सिफारिस भएका अधिकृत



 



  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १९:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया