शुक्रबार विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री भएको १० दिनपछि विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने भएका हुन्। सो प्रयोजनका लागि उनले मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। 

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो एक बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो । 

माघ ६ गते बस्ने प्रदेश सभा बैठकका लागि सोही दिन बिहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सूची तय गर्ने निर्णय भएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार २१:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया