logo-img

घनश्याम भुसाल अस्पताल भर्ना
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल स्थास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका उनी बानेश्वरमा एक्कासि बेहोस भएका थिए ।  

लगत्तै भुसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य सामान्य रहेको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार १३:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया