logo-img

चिकित्सकहरूको आन्दोलन स्थगित, सरकारसँग भयो ६ बुँदे सहमति
चिकित्सकहरू तत्काल काममा फर्कने
फाइल तस्बिर

चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् ।  सरकारसँग विभिन्न ६ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले कुटपिट गरेको भन्दै त्यसको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । 

चिकित्सकको आन्दोलनका कार्यक्रम गरेपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरूबीच वार्ता भएको हो ।



सरकारसँग भएका यी हुन् ६ बुँदे सहमति

 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १२:१५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया