logo-img

बागमती प्रदेशमा चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, ट्रायलमा ७० अंक ल्याए पास

बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ मापदण्ड लागू भएको छ ।

ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागू भएको हो । 

अब बागमती प्रदेशका सम्पूर्ण सेवा केन्द्रले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।







  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार १६:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया