logo-img

इन्टरको मिलानको जितमा लुकाकुको निर्णायक गोल

इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ छ । उसले गएराति सम्पन्न खेलमा 
पोर्चुगिज क्लब एफसी पोर्टोविरुद्ध १–० को जित हात पारेको हो ।

घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टोविरुद्ध जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । खेलको ७८ औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएको थियो । 

ओटाभियो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १–० गोलको जित दिलाए । दुई टोलीबीचको अर्को लेग अब १४ मार्चमा पोर्टोमा मैदानमा हुनेछ ।    







  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार ७:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया