बुधबार १०० जना महिलालाई २ सयमै चन्द्रागिरिको टिकट

चन्द्रागिरि केबलकार प्रालिले भोलि बुधबार १ सय जना महिला यात्रुलाई २ सय रुपैयाँमै केबलकारको टिकट उपलब्ध गराउने भएको छ । 

८ मार्चका दिन पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीकाअनुसार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर पाउनेछन् । 

महिला दिवसको अवसर पारी विभिन्न व्यावसायिक संघसंस्थाले यस्तो छुट अफर ल्याउने गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार २०:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया