logo-img

विवेकशील साझाले गर्‍यो १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

विवेकशील साझाले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। फागुन १५ र २७ मा बसेको केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो । 

सुरज प्रधान,  सुरेन्द्र रानाभाट, नवराज थापा, रूस्तम अन्सारी,  सूर्यदीप रेग्मी (दीपक) केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । 

त्यस्तै चक्र न्यौपाने, निर्जला कक्षपति, हरि भट्ट,  धनेज थापा, सरोज गौतम, मिलन परियार,  निरञ्जन चापागाईँ,  शिशिर बन्जारा, चन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
 





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १२:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया