logo-img

चट्याङ लागेर प्यूठानमा एकजना घाइते

प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एकजना घाइते भएका छन् । प्यूठान नगरपालिका–६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएकी हुन् । 

चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।







  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार २१:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया