जनमोर्चाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिन लागेका हुन् । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १२:२२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया