मिटरब्याज पीडित र सरकारी टोलीबीच बिहीबार वार्ता हुने
फाइल तस्बिर

काठमाडौंमा आन्दोलनलाई जारी राखेका मिटरब्याज पीडित र सरकारले गठन गरेको टोलीबीच बिहीबार वार्ता हुने भएको छ।

महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्न लागेको हो । 

सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।  उक्त टोलीले बिहीबार बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता गर्न लागेको हो ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १५:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया