logo-img

थप १०३ जनामा कोरोना संक्रमण
फाइल तस्बिर

पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ६४५  नमूनामध्‍य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो सँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ । संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।



पछिल्लो २४ घण्टामा ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमण भएमा सात दिन सम्म आइसोलेशनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।  





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार १७:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया