राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेन आगामी राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका छन् । उनले राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने घोषणा गरेका छन्। 

राष्ट्रपति बाइडेनले राष्ट्रप्रमुखका रूपमा आफूले सुरु गरेका सबै काम पूरा गर्न अर्को कार्यकालका निम्ति पुनः अवसर दिन मतदातासमक्ष अनुरोध गरेका हुन् । 

राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको दलले पनि बाइडेनको उम्मेदवारीलाई अनुमोदन गर्ने लगभग पक्का छ । 





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार २१:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया