logo-img

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार भोटखोला गाउँपालिका–४ को सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको भएको हो ।  

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । 

हेलिकोप्टरमा चालकसहित चारजना रहेको बताइएको छ ।





  • प्रकाशित मिति : वैशाख २२, २०८० शुक्रबार १३:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया